यौनका कुरा (YAUN KA KURA) icon

यौनका कुरा (YAUN KA KURA)

1.0.0

विशेषतः किशोर किशोरी तथा युवापुस्तामा यौनको विषयमा खुल्दुली रहेको पाईन्छ । यौन नेपाली समाजमा छलफलको विषय होइन् । यौन समस्या तथा जानकारीको नपाएर कतिपय अवस्थामा मानिसहरु कुलत र अपराधमा समेत सामेल हुन्छन् । अझै कतिपय मानिसहरु आफ्नो समस्यालाई लिएर चिन्तित तथा मानसिक रुपमा बिचलित हुने गरेको पनि देखिन्छ । हाम्रो उद्देश्य यस एपको प्रयोगबाट यौन सम्वन्धि शिक्षा, जानकारी, समस्याको समाधान पाठकहरुलाई पु¥याउनु हो ।

App Information

Version
Update
Sep 13, 2018
Developer
Category
Installs
100+

App Names

App Description

Read more